स्वास्थ्य

निःशुल्क स्वास्थ्य शिविर: विराटनगर–१९ मा १०८ जनाले पाए नाक, कान, घाँटी र दन्त सेवा

विराटनगर महानगरपालिका–१९ स्थित बैजनाथपुर नगर अस्पतालमा एक दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको छ । शिविरमार्फत नाक, कान, घाँटी तथा दन्त रोगसम्बन्धी सेवा उपलब्ध गराइएको थियो । यसबाट १०८ जना लाभान्वित भएका छन् ।

शिविरको आयोजना रोटरी क्लब अफ विराटनगर सेन्ट्रलले गरेको हो । कार्यक्रम साना पाइला मोरङको सहयोगमा सञ्चालन भएको थियो ।

शिविरमा स्थानीयले नाक, कान, घाँटी तथा दन्त स्वास्थ्यसँग सम्बन्धित निःशुल्क सेवा लिएका थिए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

स्वास्थ्य बाट थप

थप — स्वास्थ्य

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।