स्वास्थ्य

राजकुमारी क्याथरिनले वृत्तचित्रमा बाँडिन् क्यान्सरपछिको भावुक अनुभव

लन्डन । वेल्सकी राजकुमारी क्याथरिन (केट) ले क्यान्सरको निदानपछि आफ्नो जीवनमा आएका परिवर्तन र निको हुने प्रक्रियाबारे नयाँ वृत्तचित्रमा निकै व्यक्तिगत र भावुक अनुभव सुनाएकी छन् ।

३० मिनेटको यो वृत्तचित्र आइतबार बेलायती दर्शकका लागि बीबीसीमा प्रिमियर हुँदैछ ।

राजकुमारी क्याथरिनको उपचार यात्रा

वृत्तचित्रमा उनले क्यान्सर निदानपछिको जीवन र निको हुने यात्राका अनुभूति खुलेर राखेकी छन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

स्वास्थ्य बाट थप

थप — स्वास्थ्य

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।