राजनीति

संसद, सरकार, राजनीतिक दल र निर्वाचनसम्बन्धी ताजा राजनीतिक समाचार तथा विश्लेषण।

विश्वासको मत विवादमा गण्डकी सरकार, दीर्घकालीन निर्णय नगर्न सर्वोच्चको अन्तरिम आदेश

नेकपा एमाले गत भदौ १० गते प्रदेश सरकारबाट बाहिरिएको थियो। सरकारमा रहेको कुनै पनि दल सरकारबाट बाहिरिएको खण्डमा सरकारले ३०…

कोर खबर

टाउको जोडेर कम्युनिस्ट एकता हुँदैन, ‘आउट अफ बक्स’ जानैपर्छ: झलनाथ खनाल

पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टीका नेता झलनाथ खनालले शीर्ष नेताहरूबीचको पदीय भागबन्डा र अंकमालले मात्र कम्युनिस्ट आन्दोलन एकताबद्ध हुन नसक्ने…

कोर खबर

सुदूरपश्चिम प्रदेश सरकारले बुधबार पनि बजेट ल्याउन सकेन

प्रदेश सरकारले बुधबार बजेट ल्याउन नसकेपछि प्रदेश सभाको बैठक बिहीबार बिहान ८ बजेका लागि सारिएको प्रदेश सभा सचिवालयले जनाएको छ।...

कोर खबर

सुदूरपश्चिम सरकारविरुद्धको रिटमा सर्वोच्चद्वारा लिखित जवाफ माग

आदेशमा रिट निवेदनको मागबमोजिम आदेश जारी हुनुपर्ने वा नपर्ने सम्बन्धमा आधार र कारणसहित बाटोको म्यादबाहेक १५ दिनभित्र लिखित जवाफ पेस…

कोर खबर

संसदीय सम्बन्ध थप सुदृढ बनाउने विषयमा सभामुख अर्याल र बेलायती समकक्षीबीच भेटवार्ता

भेटमा सभामुख अर्यालले नेपाल र संयुक्त अधिराज्यबीच लामो समयदेखि कायम रहेको ऐतिहासिक, मैत्रीपूर्ण तथा घनिष्ठ सम्बन्धको स्मरण गर्दै द्विपक्षीय सम्बन्धलाई…

कोर खबर

तीनकुने घटनामा राज्य चुकेको ठहर: तत्कालीन सिडिओ, एसएसपी र एसपीमाथि कारबाही सिफारिस

राष्ट्रिय मानव अधिकार आयोगले २०८१ चैत १५ गते भएको राजावादी आन्दोलनको विस्तृत छानबिन गर्दै तत्कालीन प्रमुख जिल्ला अधिकारी (सिडिओ), नेपाल…

कोर खबर

यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय

सरकारले राष्ट्रिय मानव अधिकार आयोगको सिफारिसमा १५३ जना पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउनेदेखि तीनवटा अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्नेसम्मका ६…

कोर खबर

विपद्‌मा बेपत्तालाई मृत घोषणा गर्न अब १२ वर्ष कुर्नु नपर्ने, कानुन बदल्न अध्यादेश ल्याउँदै सरकार

विपद्का घटनामा बेपत्ता भएका नागरिकलाई कानुनी रूपमा मृत घोषणा गर्न १२ वर्षसम्म कुर्नुपर्ने झन्झटिलो र अव्यावहारिक व्यवस्थालाई सरकारले अन्ततः संशोधन…

कोर खबर

आशिकाको स्पष्टीकरण : मन्दिरभित्र म मात्रै गएकी हुँ, अनुमति नभएकाले थोमस बाहिरै बसे

रास्वपाकी सांसद आशिका तामाङले उनका श्रीमान् थोमसले पनि पशुपतिनाथभित्र प्रवेश नपाएको भन्दै स्पष्टीकरण दिएकी छिन्।...

कोर खबर

बेपत्ता व्यक्तिलाई ४५ दिनमै मृत घोषणा गर्न सकिने व्यवस्था ल्याउँदै सरकार

लामो समयदेखि बेपत्ता व्यक्तिलाई मृत घोषणा गर्नुपर्ने हालको १२ वर्षे समयसीमा घटाएर सरकारले अब ४५ दिनमा झार्ने तयारी गरेको छ।...

कोर खबर

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।