राजनीति

संसद, सरकार, राजनीतिक दल र निर्वाचनसम्बन्धी ताजा राजनीतिक समाचार तथा विश्लेषण।

ओलीको 'बालकोट' पेजमा बालेनको तस्बिर, २० मिनेटपछि हटाइयो

ओलीको सचिवालयले सञ्चालन गर्ने उक्त फेसबुक पेजमा सामान्यतया अध्यक्ष ओलीका कार्यक्रममा सहभागिता, भेटघाट तथा पार्टीका गतिविधिसम्बन्धी तस्बिर र सामग्री पोस्ट…

कोर खबर

संसद् छलेर भूमिसम्बन्धी अध्यादेश ल्याएको भन्दै कांग्रेसको आपत्ति

सरकारले वन र भूमि सम्बन्धी कानुन संशोधनका लागि अध्यादेश ल्याएपछि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले असहमति जनाएको छ।...

कोर खबर

प्रहरी सेवा निष्पक्ष, पारदर्शी, संवेदनशील र नागरिकमैत्री हुनुपर्छ : मुख्यमन्त्री थापा

बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले नेपाल प्रहरीलाई अझ व्यावसायिक, जनउत्तरदायी, अनुशासित र प्रविधिमैत्री संगठनका रूपमा विकास गर्न प्रदेश सरकार…

कोर खबर

प्रधानमन्त्री पत्नी सबिना काफ्लेको स्वास्थ्य समस्या के हो ?

उनले आफूलाई सम्झेर माया, सद्भाव तथा शुभेच्छा पठाउने सबैलाई धन्यवाद दिँदै शल्यक्रियापछि आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको बताएकी छन्।...

कोर खबर

प्रमुख दलहरू चाडपर्वमा हुने चियापानबारे यो वर्ष मौन

देशका विभिन्न क्षेत्रमा बाढीपहिरोबाट ठूलो जनधनको क्षति भएपछि प्रमुख राजनीतिक दलहरूले यस वर्ष दसैँ, तिहार र छठ पर्वका अवसरमा केन्द्रस्तरमा…

कोर खबर

आफू कमजोर भएको बेला पाएको साथको धेरै महत्व हुन्छ : सभापति थापा

नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगन थापाले राजनीतिक यात्रामा आफू कमजोर र अप्ठ्यारोमा पर्दा साथ दिनेहरूको योगदान महत्वपूर्ण रहेको बताएका छन्।...

कोर खबर

नेपाली राजनीतिमा 'एजेन्डा सेटिङ' बढ्दै जानु गम्भीर चिन्ताको विषय : रिमा विश्वकर्मा

उनले राजनीतिक बहस, विचार विमर्श, कार्यसम्पादन र जवाफदेहितामा केन्द्रित हुनुपर्नेमा व्यक्तिको छवि र विवादमा सीमित हुँदै गएको बताइन्।...

कोर खबर

प्रहरीलाई सक्षम बनाउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह

प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल प्रहरीलाई आगामी दिनमा हुनसक्ने सम्भावित विपद् सामना गर्न अझ सक्षम बनाउन सरकार प्रतिबद्ध रहेको बताएका छन्।...

कोर खबर

खुलामञ्चको मर्मत कांग्रेसले आफ्नै खर्चमा गर्ने, ४५ दिनको समयसीमा

नेपाली कांग्रेसले १५औँ महाधिवेशनका क्रममा क्षति पुगेको खुलामञ्चको संरचनाको आफैँले मर्मत गर्ने भएको छ।...

कोर खबर

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।