अन्तर्राष्ट्रिय

विश्वका प्रमुख राजनीतिक, आर्थिक र कूटनीतिक घटनाक्रम।

ब्राजिल निर्वाचन : लुलाभन्दा फ्लेभियो अगाडि, भाइविरुद्ध पक्राउ पुर्जी जारी

यसैबिच, पहिलो चरणमा तेस्रो स्थानमा रहेका उम्मेदवार अगस्टो क्युरीले फ्लेभियोलाई समर्थन गरेका छन्।...

कोर खबर

पाइलटसहित तीन जनाको ज्यान गएपछि रियाद विमानस्थल पुनः सञ्चालनमा

हुथी समूहका सैन्य प्रवक्ताले बिहीबार किङ खालिद विमानस्थलतर्फ क्षेप्यास्त्र प्रहार गरेको बताएका थिए। उनले लक्षित स्थानमा प्रहार भएको र त्यसबाट…

कोर खबर

रोयल लज छाड्दा पूर्वराजकुमार एन्ड्रयूले पाए चार लाख डलर क्षतिपूर्ति

बेलायतका पूर्वराजकुमार एन्ड्रयू माउन्टबेटन-विन्डसरले विन्डसरस्थित आफ्नो निवास रोयल लजको भाडा सम्झौता समयअगावै अन्त्य गरेका छन्।...

कोर खबर

मस्कको प्रश्न : के अम्बानी नै भारतका ‘असली बोस’ हुन् ? राहुलले संकेत गरेको ‘अर्को मान्छे’ को हुन् ?

मस्कको प्रश्नपछि विपक्षी नेता राहुल गान्धीले अर्को शक्तिशाली व्यक्तितर्फ संकेत गर्दै व्यंग्य गरेका छन्। यसले भारत सरकार र ठुला व्यावसायिक…

कोर खबर

कङ्गोमा इबोला सङ्क्रमण घट्दै, सीमापार फैलिने जोखिम बढ्यो

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) र अफ्रिका रोग नियन्त्रण तथा रोकथाम केन्द्रले सङ्क्रमण घटेको तथ्याङ्कलाई सावधानीपूर्वक लिन आग्रह गरेका छन्।...

कोर खबर

क्यानडाकी एनी कार्सनलाई साहित्यतर्फको नोबेल पुरस्कार

यस वर्षको नोबेल साहित्य पुरस्कार क्यानडेली कवि एनी कार्सनलाई दिने निर्णय भएको बिहीबार स्विडिश एकेडेमीले घोषणा गरेको छ।...

कोर खबर

एल निनोले तात्दै पृथ्वी : ७६ वर्षयताकै सबैभन्दा तातो समुद्र, ४ लाख बढी मानिसको मृ*त्यु हुनसक्ने अनुमान

अल निनोका कारण तापक्रम बढेको प्रभाव युरोपमा पनि देखिएको छ। फ्रान्स, स्पेन र बेलायतका विभिन्न स्थानमा यस वर्ष कीर्तिमानी गर्मी…

कोर खबर

भेनेजुएलाका पूर्व नेता मादुरो र मादुरोकी पत्नीविरुद्ध नयाँ यातना आरोप दर्ता

यसले अमेरिकी हिरासतमा रहेका यी दुईविरुद्ध बढ्दो आपराधिक मुद्दालाई थप बलियो बनाएको छ।

कोर खबर

मोदीको नाम लिँदै ध्रुव राठीले भने : म सत्ता परिवर्तनका लागि आएको होइन

राठी नागरिक समाजका समूह र ककरोच जनता पार्टी (सीजेपी) ले आयोजना गरेको प्रदर्शनमा सीजेपीका संस्थापक अभिजित दिप्के र अभिनेता प्रकाश…

कोर खबर

मादुरो दम्पतीविरुद्ध नयाँ अभियोग थप्ने अमेरिकाको तयारी

मादुरो सन् २०१३ देखि करिब १३ वर्षसम्म भेनेजुएलाको राष्ट्रपति थिए। उनको शासनकालमा अमेरिका र भेनेजुएलाबिचको सम्बन्ध निकै तनावपूर्ण बनेको थियो।...

कोर खबर

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।