कला तथा मनोरञ्जन

चलचित्र, संगीत, कला, साहित्य र मनोरञ्जन क्षेत्रका समाचार।

दूर क्षितिजभित्र दसैंतिहार

हाम्रो गाउँमा उसबेला बिजुली बत्ती थिएन तर बिजुली बत्तीभन्दा उज्यालो मन भएका मान्छे थिए।

कोर खबर

माइजोगमाईको आँगनमा पुग्दा खुलेको दिव्य ज्ञान

कहिलेकाहीं आफू जन्मिएको, हुर्किएको गाउँ सम्झिन्छु। गाउँले जीवनको महकमा निकैबेर टोलाउँछु। आँखाभरि छाउँछन् निर्दोष, निर्मल र निश्छल गाउँलेहरूको मुहार।...

कोर खबर

अमेरिकाका अनुभूति, नेपालको सम्झना

नेपाली पाठकलाई ‘अलोहा’ नयाँ शब्द हो। यसको अर्थ ‘सहृदयी स्वागत, मित्रता, समादर, करुणा, भेट र बिदाइको हार्दिकतापूर्ण सम्बोधन जनाउने शब्द’…

कोर खबर

दर्शकलाई टिकट बाँडेर होइन, माया बाँडेर स्वागत गरौं : दीपकराज गिरी

चलचित्र निर्देशक तथा निर्माता दीपकराज गिरीले दर्शकलाई टिकट बाँडेर नभई माया बाँडेर स्वागत गर्न आग्रह गरेका छन्।...

कोर खबर

बबुरो लेखक

पेट्रोलियम पदार्थको भाउ बढ्छ। सुनचाँदीको दररेट बढेर आकाश चुलिन्छ तर दुनियाँ बेखबर छ। बिचरा लेखकको हाल के छ, वास्ता छैन।...

कोर खबर

कृति सेननको मुद्दामा दिल्ली अदालतले भन्यो: एआईको प्रयोगसम्बन्धमा कानुनी व्यवस्थाको विस्तृत अध्ययन आवश्यक

कृत्रिम बुद्धिमत्ता (एआई) र सामाजिक सञ्जालको बढ्दो प्रयोगसँगै व्यक्तित्व अधिकारसम्बन्धी मुद्दा झन् जटिल बन्दै गएका छन्।...

कोर खबर

सात वर्ष पुरानो क्लबको यस्तो घटना सम्झेर भावुक भइन् अभिनेत्री उषा रजक

विश्वास गरेको साथीले आफ्नो पेय पदार्थमा नशालु पदार्थ मिसाइदिएको र त्यसपछि आफूले गम्भीर असर भोग्नुपरेको उनले सात वर्षपछि खुलाएकी हुन्।...

कोर खबर

निर्माताले आफैँ फिल्मको टिकट काट्ने प्रवृत्ति बढे अबको एक वर्षमै सिने उद्योग बन्द हुन्छ: ज्ञानेन्द्र देउजा

यो प्रचारको शैली हुन् सक्छ, तर यो प्रवृत्तिले भित्रभित्रै सिनेमा उद्योगलाई नै खोक्रो बनाउने काम गर्छ।...

कोर खबर

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।