कला तथा मनोरञ्जन

चलचित्र, संगीत, कला, साहित्य र मनोरञ्जन क्षेत्रका समाचार।

महिलाको प्रतिष्ठामा आँच पुर्‍याएर टीआरपी बढाउनु लज्जास्पद : कंगना

भारतीय जनता पार्टी (भाजपा) सांसद तथा बलिउड अभिनेत्री कंगना रनौतले भोजपुरी लोकगायिका नेहा सिंह राठौरबारे एक न्युज च्यानलले गरेको कभरेजको…

कोर खबर

दशैं–तिहारमा घरमै बसेर नेपाली चलचित्र हेर्ने अवसर, सिनेमाघरमा ‘मुभी मेला’

चाडपर्वमा चलचित्र हेर्ने संस्कृतिलाई डिजिटल माध्यमसँग जोड्ने उद्देश्यसहित आयोजना गरिएको मेलामा पछिल्लो समय चर्चामा रहेका तथा विभिन्न विधाका नेपाली चलचित्र…

कोर खबर

टङ्कनाथ दाहालको स्मृतिग्रन्थ लोकार्पण

हाचेकाली दाहाल समाज, काठमाडौंद्वारा प्रकाशित उक्त ग्रन्थमा टङ्कनाथ दाहालको जीवनी, योगदान र तत्कालीन खोटाङको सामाजिक, शैक्षिक तथा राजनीतिक परिवेश समेटिएको…

कोर खबर

कंगना रनौतले भनिन् : विश्वमा तेस्रो विश्वयुद्धजस्तै अवस्था सिर्जना भयो

भारतीय जनता पार्टी (भाजपा) की सांसद तथा अभिनेत्री कंगना रनौतले विश्वमा तेस्रो विश्वयुद्धजस्तै अवस्था सिर्जना भएको बताएकी छन्।...

कोर खबर

हामी बंगलादेश वा नेपाल होइनौँ, सरकार बदल्छौँ तर लोकतान्त्रिक तरिकाले : प्रकाश राज

भारतीय अभिनेता प्रकाश राजले केन्द्र सरकार परिवर्तनको मागलाई समर्थन गर्दै भारतमा सत्ता परिवर्तन निर्वाचन र संवैधानिक प्रक्रियामार्फत हुनुपर्ने बताएका छन्।...

कोर खबर

भारत नेपाल र बंगलादेश होइन, चुनावबाटै सत्ता परिवर्तन गर्छौं : प्रकाश राज

अभिनेता तथा अभियन्ता प्रकाश राजले भारतमा शासन परिवर्तन हुनुपर्ने बताएका छन्। तर, त्यसका लागि हिंसा वा असंवैधानिक बाटो नभई चुनाव…

कोर खबर

१५ वर्षपछि ‘रातो टीका जमरा’ दशैँ गीत लिएर फर्किए सुरेश अधिकारी

दशैँका अवसरमा वर्षौँदेखि गुञ्जिँदै आएका ‘चरीररि रै...’ र ‘हो दशैँ आयो’ जस्ता लोकप्रिय गीतका सर्जक अधिकारीले लामो समयपछि नयाँ दशैँ…

कोर खबर

यी सात गीत गुञ्जन थालेभने सम्झनुहोस्, दशैं भित्रियो

अझ केही यस्ता गीत छन्, जसका धुन सुन्नेबित्तिकै मनमा दशैंको सम्झना आउँछ र गाउँघरदेखि सहरसम्म चाडपर्वको रौनक छाउँछ।...

कोर खबर

गल्लाको ढाप र लाहुरे हुने सपना!

लाहुरे भर्ती नाम र सानका लागि मात्र पनि त कहाँ थियो र आफ्नो जवानी र रहरहरूलाई विदेशी भूमिमा बन्दुकको नालसँगै…

कोर खबर

अज्ञेय

बाढीले उसलाई किनारतिर बगाउँदै थियो। घडीले आयु क्रमशः घटाउँदै लगेको थियो।

कोर खबर

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।