कोर खबर

१७,७०५ लेखहरू

ताजा लेखहरू

राजनीति

टाउको जोडेर कम्युनिस्ट एकता हुँदैन, ‘आउट अफ बक्स’ जानैपर्छ: झलनाथ खनाल

पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टीका नेता झलनाथ खनालले शीर्ष नेताहरूबीचको पदीय भागबन्डा र अंकमालले मात्र कम्युनिस्ट आन्दोलन एकताबद्ध हुन नसक्ने…

कोर खबर
खेलकुद

२६औँ राष्ट्रिय आइटिएफ तेक्वान्दो प्रतियोगिता विराटनगरमा हुने, १७० खेलाडी मैदानमा

प्रतियोगितामा हुने विभिन्न इभेन्टअन्तर्गत एकल स्पाइरिङ (पुरुष/महिला), ग्रुप स्पाइरिङ (पुरुष/महिला), एकल प्याटन (पुरुष/महिला), ग्रुप प्याटन (पुरुष/महिला) र सेल्फ डिफेन्स (पुरुष/महिला)…

कोर खबर
अर्थतन्त्र

नेपाली उत्पादनको प्रतिस्पर्धात्मक क्षमता बढाउनुपर्नेमा जोड

विगतमा प्राप्त तयारी अवधिको अपेक्षित उपयोग हुन नसकेको उल्लेख गर्दै उनले अब उपलब्ध समयलाई प्रभावकारी रूपमा सदुपयोग गर्नुपर्नेमा जोड दिए।...

कोर खबर
स्वास्थ्य

एक वर्षमा एक लाख ६४ हजार बढीले लिए उपचार सेवा, ४३ हजारले लिए स्वास्थ्य बिमा

लुम्बिनी प्रदेशअन्तर्गत रहेको कपिलवस्तु अस्पतालमा विभिन्न चेकजाँच गर्न आएका बिरामीहरुले उपचार सेवा लिएका हुन्।...

कोर खबर
समाज

तीनकुने घटना: ‘छतमा चढेकै छैनौं’ भनेको प्रहरीले छतबाटै मञ्चमा अश्रुग्यास हानेको पुष्टि

तीनकुनेमा भएको हिंसात्मक झडपका क्रममा कुनै पनि सुरक्षाकर्मी घरको छतमा नचढेको भन्दै तत्कालीन समयमा नेपाल प्रहरीले गरेको दाबीलाई राष्ट्रिय मानव…

कोर खबर
राजनीति

सुदूरपश्चिम प्रदेश सरकारले बुधबार पनि बजेट ल्याउन सकेन

प्रदेश सरकारले बुधबार बजेट ल्याउन नसकेपछि प्रदेश सभाको बैठक बिहीबार बिहान ८ बजेका लागि सारिएको प्रदेश सभा सचिवालयले जनाएको छ।...

कोर खबर
अन्तर्राष्ट्रिय

बाल अस्पतालको एक करोड रुपैयाँ दुरुपयोगको आरोपमा राजपाक्षे पत्नी पक्राउ

भ्रष्टाचारसम्बन्धी अनुसन्धान गर्ने श्रीलंकाको आयोगले बुधबार ७३ वर्षीया शिरन्थीलाई कोलम्बोस्थित उनको निवासबाट पक्राउ गरेको हो। पक्राउपछि उनलाई थप सोधपुछका लागि…

कोर खबर
राजनीति

सुदूरपश्चिम सरकारविरुद्धको रिटमा सर्वोच्चद्वारा लिखित जवाफ माग

आदेशमा रिट निवेदनको मागबमोजिम आदेश जारी हुनुपर्ने वा नपर्ने सम्बन्धमा आधार र कारणसहित बाटोको म्यादबाहेक १५ दिनभित्र लिखित जवाफ पेस…

कोर खबर
राजनीति

संसदीय सम्बन्ध थप सुदृढ बनाउने विषयमा सभामुख अर्याल र बेलायती समकक्षीबीच भेटवार्ता

भेटमा सभामुख अर्यालले नेपाल र संयुक्त अधिराज्यबीच लामो समयदेखि कायम रहेको ऐतिहासिक, मैत्रीपूर्ण तथा घनिष्ठ सम्बन्धको स्मरण गर्दै द्विपक्षीय सम्बन्धलाई…

कोर खबर
समाज

तीनकुने घटना: निर्दोषमाथि गो’ली चलाउने फिल्ड कमान्डरमाथि विभागीय कारबाही सिफारिस

तीनकुने घटनाका क्रममा आन्दोलनमा संलग्न नै नभएका सर्वसाधारण नागरिकमाथि गोली प्रहार गरिएको ठहर गर्दै राष्ट्रिय मानव अधिकार आयोगले तत्कालीन सुरक्षा…

कोर खबर

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।