विज्ञापन
कला तथा मनोरञ्जन

स्वतन्त्र

क्षितिजको दृष्यमा ऊ टोलाइरहेको थियाे। सन्तान, परिवार र आफन्तबाट टाढा भएर एकान्तमा ऊ पिपलक‍ो बोट तल थियो एकाएक रुखबाट फ्यात्त बचेरा उसको काखमा खस्याे।

ऊ झस्सङ्ङ भयाे र बचेरालाई यसाेउसाे वल्टाईपल्टाई गर्याे अनि मुन्टाे उठ्याएर माथितिर हेर्याे।

पिपलकाे बोटबाट चराकाे क्रन्दन अायो एउटा चरा भुर्र उड्यो वेग लिएर खै कता पुग्यो फेरि देखिएन उसले टप्प आँसु खसाल्याे।

विज्ञापन

उसलाई लाग्यो, ओहो! अब त्यो स्वतन्त्र भयो। सायद त्यो बाबू चरा थियो। यो बच्चा त जिउँदै छ। अब म के गरौँ?

मनले भन्याे। मैले पनि यसरी नै सन्तान त्याग्नुपर्ने रहेछ।

-राेशन पराजुली

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

कला तथा मनोरञ्जन बाट थप

थप — कला तथा मनोरञ्जन

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।