विज्ञापन
राजनीति

सुनकोशी मरिण आयोजना ठेक्का रद्दबारे छानबिन गर्न कांग्रेसले माग्यो लेखा समिति बैठक

कांग्रेस सांसदहरू जनकराज गिरी र योगेश गौचन थकालीले सार्वजनिक लेखा समितिका सभापतिसमक्ष निवेदन दिँदै आयोजनाको ठेक्का रद्द गर्ने निर्णयबारे आवश्यक छलफल, अनुसन्धान र निर्देशनका लागि तत्काल बैठक बोलाउन माग गरेका हुन्।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

राजनीति बाट थप

थप — राजनीति

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।