विज्ञापन
अपराध

सिभिल ड्रेसमा प्रहरी टोली नयाँ पत्रिकाको कार्यालयमा

काठमाडौं।सिभिल ड्रेसमा आएका प्रहरीको एक टोली शुक्रबार साँझ नयाँ पत्रिकाको कार्यालय पुगेको छ। टोलीले अपराध अनुसन्धान तथा सुरक्षा विषयमा समाचार लेख्दै आएका पत्रकार नवराज मैनालीलाई खोज्दै कार्यालय पुगेको हो।

नयाँ पत्रिकाका पत्रकार यम बमका अनुसार आफूहरू प्रहरी भएको बताउँदै आएको टोलीले मैनालीबारे सोधपुछ गरेको थियो।

‘पत्रकार मैनालीलाई खोज्दै प्रहरी हुँ भन्दै एक टोली आइपुगेको छ,’ बमले भने, ‘उहाँ तत्काल कार्यालयमा नभएकाले टोलीसँग छलफल भइरहेको छ।’

विज्ञापन

प्रहरी टोली मैनालीलाई नै खोज्दै कार्यालय पुग्नुको कारणबारे भने थप विवरण सार्वजनिक भएको छैन।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

अपराध बाट थप

थप — अपराध

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।