२०६१ माघ १९ मा राजा ज्ञानेन्द्रले संविधानका कयौँ धारा निलम्बन गरेर अथवा त्यसलाई निष्क्रिय तुल्याएर जे गरेका थिए, सबै घोषित रूपमा गरेका थिए । उनले प्रेसको अधिकार, नागरिकको अधिकार छिनेका थिए तर उनले लुकेर होइन, पछाडि हटेर होइन, अगाडि आएर गरेका थिए । यहाँ अहिले के छ ? प्रधानमन्त्री कार्यालय जिम्मेवार छैन, गृहबाट वक्तव्य आएको छैन । यो गरेको कसले त ? प्रहरी आफैँ परिचालित हुन्छ यो देशमा ? के यो अराजकता भएन ?
प्रेसलाई अदालतले समेत सोध्न नसक्ने प्रश्न प्रहरीले कसरी सोध्यो ?
प्रकाशित: १ मिनेट पढाइ
Facebook मा सेयर गर्नुहोस्
X मा सेयर गर्नुहोस्
WhatsApp मा सेयर गर्नुहोस्
Viber मा सेयर गर्नुहोस्
LinkedIn मा सेयर गर्नुहोस्
Telegram मा सेयर गर्नुहोस्
इमेल मा सेयर गर्नुहोस्
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?
दैनिक समाचार इमेलमा
दिनभरका मुख्य समाचार हरेक बिहान तपाईंको इनबक्समा।



प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।