विज्ञापन
खेलकुद

नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्‍याउने एनपीएल तेस्रो संस्करणको भव्य सफलताको शुभकामना : एमाले

नेकपा एमालेले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणको सफलताको शुभकामना व्यक्त गरेको छ।

एमालेले खुला चौर र रुखका हाँगामा बसेर हेरिने नेपाली क्रिकेट आधुनिक प्यारापिट र फ्लडलाइटको उज्यालोमा खेलिने युगमा प्रवेश गरेको उल्लेख गर्दै शुभकामना व्यक्त गरेको हो।

नेपाली क्रिकेटको ऐतिहासिक विकास र आधुनिक पूर्वाधार निर्माणमा एमाले सदैव प्रतिबद्ध र अग्रसर रहँदै आएको बताउँदै एमालेले एनपीएलको तेस्रो संस्करणले समग्र नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास व्यक्त गरेको छ।

विज्ञापन

एमालेले एनपीएलको तेस्रो संस्करण भव्य रूपमा सफल होस् भन्ने शुभकामना दिएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

खेलकुद बाट थप

थप — खेलकुद

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।