काठमाडौँ। भारतको बंगालको खाडीमा विकसित ‘अर्णव’ चक्रवातको प्रभावले शुक्रबार काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ । वर्षाका कारण उपत्यकाको जनजीवन प्रभावित भएको छ । पानी परेसँगै मानिसहरू छाता र रेनकोट ओढेर गन्तव्यतर्फ लागिरहेका छन्
तस्बिरमा हेर्नुहाेस् वर्षाले प्रभावित उपत्यकाकाे जनजीवन
प्रकाशित: १ मिनेट पढाइ
ट्यागहरू
Facebook मा सेयर गर्नुहोस्
X मा सेयर गर्नुहोस्
WhatsApp मा सेयर गर्नुहोस्
Viber मा सेयर गर्नुहोस्
LinkedIn मा सेयर गर्नुहोस्
Telegram मा सेयर गर्नुहोस्
इमेल मा सेयर गर्नुहोस्
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?
दैनिक समाचार इमेलमा
दिनभरका मुख्य समाचार हरेक बिहान तपाईंको इनबक्समा।



प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।