विज्ञापन
अपराध

खैरो हिरोइनसहित युवती पक्राउ

कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर २ मा खैरो हिरोइनसहित युवती पक्राउ परेकी छन् ।लागुऔषधको कारोबार भइरहेको सूचनाका आधारमा २३ वर्षीया अस्मिता बोहोरालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।उनको घरमा खानतलासीका क्रममा दराजमाथि राखिएको कालो रंगको महिलाले बोक्ने झोलाभित्र लागुऔषध फेला परेको कपिलवस्तु प्रहरीका डीएसपी रिपेन्द्रकुमार सिंहले जानकारी दिए ।उक्त पदार्थको तौल ९ ग्राम २४० मिलिग्राम रहेको छ । प्रहरीले उनको घरबाट लागुऔषध तौल गर्न प्रयोग हुने डिजिटल मशिनसमेत बरामद गरेको छ ।पक्राउ परेकी

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

अपराध बाट थप

थप — अपराध

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।