राजनीतिक विश्लेषक मुमाराम खनालले प्रधानमन्त्री बालेन्द्र शाहको शासनशैलीमाथि प्रश्न उठाएका छन्।
खनालले प्रधानमन्त्री बालेन्द्रको अनधिकृत गिरोहले अँध्यारो कोठाबाट शासन चलाउने हो भने दुईतिहाइ सांसदलाई राज्यले किन पाल्ने भन्दै प्रश्न गरेका हुन्।
उनले सामाजिक सञ्जालमा लेख्दै प्रधानमन्त्रीको अनधिकृत गिरोहले अँध्यारो कोठाबाट शासन चलाउने हो भने दुईतिहाइ सांसदको औचित्यमाथि नै प्रश्न गरेका छन्।

खनालले सांसदहरूलाई ‘सेता हात्ती’ को संज्ञा दिँदै राज्यले उनीहरूलाई किन पाल्नुपर्ने भन्ने प्रश्न गरे।
‘प्रम बालेन्द्रको अनाधिकृत गिरोहले अँध्यारो कोठाबाट शासन चलाउने हो भने उनीहरूका दुईतिहाइ सांसदरूपी सेता हात्ती राज्यले किन पाल्ने?’ उनले लेखेका छन्।



प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।