विज्ञापन
राजनीति

आइजीपी नियुक्तिमा ओलीको व्यङ्ग्य

काठमाडौं।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्तिबारे व्यङ्ग्य गरेका छन्। बुधबार च्यासलमा सञ्चारकर्मीसँग कुरा गर्दै ओलीले सरकारले आफूहरूले भनेको मान्ने व्यक्ति नियुक्त गरेको हुन सक्ने टिप्पणी गरे।

सरकारले दानबहादुर कार्कीलाई हटाएर एआईजी डा. मनोज केसीलाई आईजीपी नियुक्त गरेको छ। कार्कीलाई प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार बनाउने निर्णय समेत भएको छ। यसैबीच, ओलीले कांग्रेस सभापति गगन थापासँग मंगलबार राम्रो राजनीतिक कुराकानी भएको पनि बताए।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

राजनीति बाट थप

थप — राजनीति

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।