क्यान–इन्फोटेक–२०२०को नेपालगञ्जमा उद्घाटन सम्पन्न

क्यान–इन्फोटेक–२०२० नेपालगञ्मा सुरु भएको छ । क्यान महासंघ बाँके शाखाको आयोजनामा मंगलबारदेखि क्यान–इन्फोटेक सुरु भएको हो ।

पुरा पढ्नुहोस

ह्याकरको निशानामा फुडमाण्डु, ग्राहकका विवरण चोरियो

अनलाइनमार्फत खाना तथा खाजा डेलिभरी गर्ने ‘फुडमान्डु’ को वेबसाइटमा साइबर हमला भएको छ । ह्याकरले करिब ५० हजार ग्राहकको व्यक्तिगत विवरण चोरेको दावी गरेको छ ।

पुरा पढ्नुहोस

रिमाको ‘मेलोबाबा’ कमेडी च्याम्पियन बाहिरिए

कान्तिपुर टेलिभिजनबाट प्रशारित मुलुककै पहिलो हास्य रियालिटी शो कमेडी च्याम्पियनको उत्कृष्ट तीनबाट विष्णुप्रसाद गौडेल (मेक्सम) उर्फ ‘मेलोबाबा’ बाहिरिएका छन् ।

पुरा पढ्नुहोस

लोक तथा देहोरी गाएक विदुर घिमिरेको नयाँ मौलिक दोहोरी गीत ‘भेटौँ सानु डाँडापारीमा’को भिडियो सार्वजनिक

ललितपुरका उदयमान युवा गायक तथा सर्जक विदुर घिमिरेको आवाजमा रहेको नयाँ मौलिक दोहोरी गीत ‘भेटौँ सानु डाँडापारीमा’ को भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ । ललितपुरकै सर्जक कृष्ण दाहालको लय शब्द भरिएको यो गीतमा गायक घिमिरेलाई बहुचर्चित गायिका शान्तिश्री परियारले साथ् दिएकी छिन् ।

पुरा पढ्नुहोस

नेपाल आइडलबाट बाहिरिइन् मुस्कान

फ्रेन्चाइज सिङगिङ रियालिटी–सो नेपाल आइडल सिजन–३ मा यो साता मुस्कान रानाभाट बाहिरिएकी छिन् । सबैभन्दा धेरै भोट पोखराका नेसन पुन मगरले पाउँदा सोही ठाउँकी मुस्कानको नेपाल आइडलको यात्रा समाप्त भएको हो ।

पुरा पढ्नुहोस

कोरोना विरुद्ध लड्न रोनाल्डो र उनको एजेन्ट्को १ मिलिएन युरो सहयोग

पोर्चुगलका फुटबलर क्रिस्टियानो रोनाल्डोले महामारीका रूपमा फैलिएको कोरोना भाइरसविरुद्ध लड्न र संक्रमितहरूको उपचारमा सघाउन सहयोग प्रदान गरेका छन् । उनको सहयोगमा पोर्चुगलकै फुटबल एजेन्ट जोर्गे मेन्डेजले पनि सघाएका छन् । उनी रोनाल्डोका पनि एजेन्ट हुन् ।

पुरा पढ्नुहोस

लखडाउन उलंङ्गन गर्नेलाई गोलि हान्नु

फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटर्टेले पुलिस र सेनालाई लुजोनको टापुमा लागू गरिएको एक महिना लामो लकडाउनका बेला समस्या निम्त्याउने जो कोहीलाई पनि गोली हान्न आदेश दिएका छन् ।

पुरा पढ्नुहोस

कोरोना बारे अझै बाकि छ्न यी कुराहरु

यो सबैभन्दा आधारभूत प्रश्नमध्ये एउटा हो। तर यो निकै महत्त्वपूर्ण पनि छ।

पुरा पढ्नुहोस


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post