महँगोमा स्वास्थ्य सामग्री खरिदमा रक्षामन्त्री र प्रधानमन्त्रीका सल्लाहकारका छोराको संलग्नता!

कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि चीनबाट अत्यावश्यक स्वास्थ्य सामग्रीमा खरिद गर्दा अनियमितता भएको भन्दै सरकारको आलोचना भइरहेको छ।

पुरा पढ्नुहोस

लकडाउनमा पनि बैकहरु खुल्लै

लक डाउनको समयमा पनि बैंक तथा वित्तीय संस्थाहरुले आफ्ना सेवालाई सुचारु राखेका छन् । अत्यावश्यक सेवा भित्र परेकाले पनि बैंक तथा वित्तीय संस्थाले सेवा जारी राखेका हुन् ।

पुरा पढ्नुहोस

लकडाउन लक्षित आईएमई पे को बम्पर योजना सार्बजानिक

आईएमई ग्रुपद्वारा प्रवद्र्घित ‘आईएमई पे’ ले हाल देशको विषम परिस्थितिलाई मध्यनजर गर्दै आफ्ना सेवाग्राहीहरूको सुविधाका लागि आफ्नो मोबाइल वालेट एप– ‘आइएमई पे’ मार्फत ‘चार गुण सशक्त’ नाम दिइएको नयाँ योजना प्रस्तुत गरेको छ ।

पुरा पढ्नुहोस

सम्हालियो डलरको भाउ

केही दिनदेखि लगातार बढेको अमेरिकी डलरको भाउ बिहीबार केही सम्हालिएको छ ।

पुरा पढ्नुहोस

Page 1 of 1

प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post