कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि चीनबाट अत्यावश्यक स्वास्थ्य सामग्रीमा खरिद गर्दा अनियमितता भएको भन्दै सरकारको आलोचना भइरहेको छ।
लक डाउनको समयमा पनि बैंक तथा वित्तीय संस्थाहरुले आफ्ना सेवालाई सुचारु राखेका छन् । अत्यावश्यक सेवा भित्र परेकाले पनि बैंक तथा वित्तीय संस्थाले सेवा जारी राखेका हुन् ।
आईएमई ग्रुपद्वारा प्रवद्र्घित ‘आईएमई पे’ ले हाल देशको विषम परिस्थितिलाई मध्यनजर गर्दै आफ्ना सेवाग्राहीहरूको सुविधाका लागि आफ्नो मोबाइल वालेट एप– ‘आइएमई पे’ मार्फत ‘चार गुण सशक्त’ नाम दिइएको नयाँ योजना प्रस्तुत गरेको छ ।
केही दिनदेखि लगातार बढेको अमेरिकी डलरको भाउ बिहीबार केही सम्हालिएको छ ।