पाठ्यपुस्तकमा लेखिएको नेपाल कृषि प्रधान देश हो भन्ने विषयबस्तु पढ्ने विद्यार्थी आज कृषि क्षेत्रमा संलग्न छैनन् । राज्यले कृषि क्षेत्रको आधुनिक विकासको लागि कृषि शिक्षामा प्रशिक्षित दक्ष जनशक्ति उत्पादन गर्नु पर्दछ भन्ने सामान्य कुरामा ध्यान नदिंदा कृषि क्षेत्रको विकास हुन सकेको छैन ।
मोहनदास करमचन्द गान्धी (महात्मा गान्धी) को जन्म २ अक्टोबर १८६९ तथा मृत्यु ३० जनवरी १९४८मा भएको हो । उनी भारत तथा भारतीय स्वतन्त्रता आन्दोलनका एक प्रमुख राजनीतिक एवं आध्यात्मिक नेता हुन् । यिनी विश्वका महापुरूषहरू मध्ये एकमा गनिन्छन् ।
भारतका मिसाईल वैज्ञानिक तथा पूर्व राष्ट्रपति डा। एपिजे अब्दुल कलामको जन्म १९ अक्टुवर सन् १९३१ मा भएको थियो भने उनको मृत्यु २७ जुलाई सन् २०१५ मा भएको थियो