कंगाना रणावतलाई ट्विटरमा विरोध गरेपछी उजुरी

    १९ फागुन, २०७७



बलिउड । सामाजिक सञ्जालमा कंगना रणावत सधैं छाउने गर्छिन । यसपालिको समाचार यस्तो छ कि उनीलाई मन नपाराउने दर्शक माझ उनले आफ्नो ट्वीटरमा जोडदार विरोध गरेकी छिन् । 

उनले विरोधीको आलोचना गर्नु परेको थियो । यो विरोध उनको मुद्वा तर्फको इशारा थियो । कर्नाटक उच्च अदालतमा उनको एक केश सार्वजनिक भएको थियो । कृषि कानूनको ट्विटमार्फत विरोध गर्दा उनीे कानूनी फन्दामा परेको बुझिएको छ ।

उनले किसानको मुद्वामा वकालत गरेको भनिएको छ ।

उनले आफ्नो ट्विटरमा लेखेकि छिन्, “ एक दिन एक एफआइआर । हिजो महाराष्ट्र सरकारले जावेद काकालाई पक्रिन उजुरी दिइयो । अब फेरी कृषकको कानूनको लागि लिएर अर्को एफआइआर । के अब किसानको हत्या र दगांको मुद्वालाई लिएर फैसला नहुने ।”

कंगनाको भनाइमा आफू अन्याय सहँदा व्याकुल भएको, घरको सुरक्षा नभएको र आफू माथिको मुद्वा भ्रामक रहेको बताइएको छ ।

उनको प्रदर्शनमा आउने चलचित्र “थलाइवी” रहेको छ  भने “धाकडं” पनि संगसंगै रिलिज हुने हिन्दी सिने फिल्म हो जसमा नायक अर्जुन रामपाल र दिव्या दत्तसँग उनको जोडदार अभिनय रहेको बताइएको छ । 
एजेन्सी



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post