प्रितीको ‘हामी नाचने हो गाउने हो’

    १६ सावन, २०७७



काठ्माण्डौ । राजबहादुर सानेको शब्द तथा संगीत तथा प्रिती आलेमगरको स्वरमा तयार भएको तीज गीत ‘हामी नाच्ने हो गाउने हो’ सार्वजनिक भएको छ  यो गीतको भिडियोमा प्रिती आले, रिया श्रेष्ठ, सविता आले लगायतको मोडलिङ छ । कृष्ण परियारको निर्देशनमा बनेको यो भिडियोमा बाबु जिम्बाको कोरियोग्राफी, तारा थापाको सम्पादन छ ।

यो गीतले विशेषगरि, पछिल्लो समयमा तीजका गीतमा पुरुषहरु हाबी हुँदै गएपछि महिलाहरुले विरोध गरेको देखाउन खोजिएको छ ।

 

 

 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post