विज्ञापन

भर्खरै

समाज

चक्रवात अर्नबको प्रहार, ८९ हजार विस्थापित

हैदराबाद।भारतको आन्ध्र प्रदेशको तटमा चक्रवात अर्नबले प्रहार गरेपछि कम्तीमा ८९ हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। बुधबार बिहान तट पार…

कोर खबर
समाज

बागमतीमा दसैंमा सवारी दुर्घटना घटे, मृत्यु बढ्यो

चितवन।बागमती प्रदेशका १० जिल्लामा विजयादशमीका समयमा सवारी दुर्घटना घटेको छ। गत वर्षको विजयादशमीको तुलनामा यस वर्ष दुर्घटना कमी आएको हो।…

कोर खबर
स्वास्थ्य

भारी वर्षाको जोखिमपछि स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कता अपनाउन निर्देशन

काठमाडौं।स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कता अपनाउँदै पूर्व तयारी तथा प्रतिकार्यका काममा प्रभावकारी बन्न आग्रह गरिएको छ। स्वास्थ्य आपतकालीन तथा विपद् व्यवस्थापन…

कोर खबर
पर्यटन

सम्भावित अर्नव चक्रवात : उच्च सतर्कता अपनाउन टानको आग्रह

काठमाडौँ। पर्वतीय पर्यटन व्यवसायीहरूको छाता संस्था ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ नेपाल (टान)ले अर्नव चक्रवातबाट हुनसक्ने प्रभावबाट उच्च सतर्कता अपनाउन पथप्रदर्शक,…

कोर खबर
समाज

ट्राफिक नियम उल्लङ्घन गर्ने चालक कारबाहीमा

काठमाडौँ। काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लङ्घन गर्ने ६४३ जना सवारीचालक कारबाहीमा परेका छन्। उपत्यकाका विभिन्न स्थानमा ट्राफिक…

कोर खबर
विविध

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

काठमाडौं। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बुधबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ ।…

कोर खबर
राजनीति

इजरायलमा सरकार गठनमा अन्योल, नेतन्याहुको दाबी र एक्जिट पोलको नतिजामा भिन्नता

काठमाडौं। इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले निर्वाचनमा दक्षिणपन्थी दलहरूले निर्णायक बहुमत ल्याउने दाबी गर्दै नयाँ सरकार गठनका लागि आह्वान गरेका छन्।…

कोर खबर
प्रदेश

लुम्बिनीका सात जिल्लामा चक्रवातको जोखिम, सतर्कता अपनाउन आग्रह

काठमाडौं। बंगालको खाडीमा विकसित ‘अरणव’ चक्रवातको प्रभावले लुम्बिनी प्रदेशका सात जिल्लामा भारी वर्षा, चट्याङ र हावाहुरीको जोखिम बढेको छ। प्रदेश…

कोर खबर
पर्यटन

कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको चहलपहल बढ्यो

ताप्लेजुङ। विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको आगमन बढेको छ। पर्यटकीय मौसम सुरु भएसँगै पदमार्ग र आधार शिविरहरूमा चहलपहल…

कोर खबर
स्वास्थ्य

नेपाल रेडक्रसद्वारा रक्तदानका लागि आह्वान

काठमाडौं। नेपाल रेडक्रस सोसाइटीले ब्लड बैंकमा रगतको मौज्दात सकिएको भन्दै रक्तदान गर्न सर्वसाधारणलाई आग्रह गरेको छ। दसैँ बिदाका कारण रक्तदान…

कोर खबर

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।