काठमाडौं । नबिल बैंक दक्षिण एसियाली स्तरको प्रतिष्ठित साफा मेरिट अवार्डबाट सम्मानित भएको छ । दक्षिण एसियाका निजी क्षेत्रका बैंकमध्ये उत्कृष्ट वित्तीय प्रतिवेदन प्रस्तुत गरेबापत बैंकले यो अवार्ड प्राप्त गरेको हो ।
साफा मेरिट अवार्ड नबिल बैंकलाई
बंगलादेशमा शनिबार आयोजित कार्यक्रममा बैंकलाई उक्त सम्मान प्रदान गरिएको हो । बैंकले यो सम्मान दोस्रो पटक प्राप्त गरेको हो ।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।