खेलकुद

क्रिकेट, फुटबल र अन्य खेलका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद समाचार।

इन्फान्टिनोको नेतृत्वमाथि प्रश्न, फिफा परिषद् बैठक आज

विश्व फुटबलको सर्वोच्च निकाय फिफाका अध्यक्ष जियानी इन्फान्टिनोको नेतृत्व र संस्थाको सुशासनलाई लिएर विवाद चर्किएका बेला फिफा परिषद्को बैठक आज…

कोर खबर

भिनिसियसलाई प्रतिबन्ध, बार्सिलोनाविरुद्धको खेल गुमाउने

स्पेनिस क्लब रियल मड्रिडका ब्राजिलियन फरवार्ड भिनिसियस जुनियरले प्रतिबन्धका कारण बार्सिलोनाविरुद्धको खेल गुमाउने भएका छन्।...

कोर खबर

शे होपको शतकमा वेस्ट इन्डिजको जित, टी–२० शृंखला निर्णायक खेलमा

कप्तान शे होपको अविजित शतक र केमो पलको पाँच विकेटको मद्दतमा वेस्ट इन्डिजले भारतलाई चौथो टी–२० अन्तर्राष्ट्रिय खेलमा २४ रनले…

कोर खबर

च्याम्पियन्स लिगः रियल मड्रिडको रोमाञ्चक जित, सिटीलाई पीएसजीले हरायो

युरोपेली च्याम्पियन्स लिगअन्तर्गत गएराति भएका खेलमा रियल मड्रिड, पेरिस सेन्ट जर्मेन (पीएसजी), लिभरपुल र एस्टन भिल्लाले जित निकालेका छन्।...

कोर खबर

कञ्चनपुर यु–१९ प्रादेशिक छनोट प्रतियोगिताको फाइनलमा

वाई-वाई यु-१९ पुरुष एकदिवसीय सुदूरपश्चिम प्रादेशिक छनोट क्रिकेट प्रतियोगितामा कैलालीलाई पाँच रनले पराजित गर्दै कञ्चनपुर फाइनलमा पुगेको छ।...

कोर खबर

कालीकोटमा कर्णाली प्रदेशस्तरीय भलिबल छनोट सुरु

दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत कर्णाली प्रदेशस्तरीय पुरुष भलिबल छनोट प्रतियोगिता कालीकोटमा सुरु भएको छ। प्रदेशका १० वटै जिल्लाका खेलाडीहरूको…

कोर खबर

विश्वकप सपना मात्रै होइन, नेपाली क्रिकेटको भविष्यसँग जोडिएको लक्ष्य

नेपाली क्रिकेटको समग्र विकास, घरेलु संरचनाको सुदृढीकरण, खेलाडी उत्पादन, टेस्ट क्रिकेटसम्म पुग्ने सम्भावना र नेपाल प्रिमियर लिग (एनपीएल) को प्रभावसँग…

कोर खबर

स्टिनक्याम्पको शतकमा नामिबियाले अमेरिकालाई हरायो

लरेन स्टिनक्याम्पको शतक र कप्तान गेर्हार्ड इरास्मसको उत्कृष्ट ब्याटिङमा नामिबियाले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत अमेरिकालाई ६ विकेटले पराजित…

कोर खबर

२०औँ एसियन गेम्समा पदक विजेता खेलाडीलाई नगद पुरस्कार प्रदान

सरकारले २०औँ एसियन गेम्समा पदक जित्न सफल खेलाडी, प्रशिक्षक तथा व्यवस्थापकलाई पुरस्कार प्रदान गरेको छ।...

कोर खबर

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।