आजदेखि प्रस्तावित १३ राजदूतको सुनुवाइ
प्रतिनिधिसभा अन्तर्गत संसदीय सुनुवाइ समितिमा विभिन्न १३ देशका लागि प्रस्तावित राजदूतहरूको सुनुवाइ प्रक्रिया आजदेखि सुरु हुने भएको छ।...
Authorized Uniview Distributor – Nepal
Prime Series | ColorHunter | OwlView | 8MP 4K
Open: 10 AM – 6 PM | Sunday-Friday
Genuine · Warranty · Expert Support · Delivery Across Nepal
संसद, सरकार, राजनीतिक दल र निर्वाचनसम्बन्धी ताजा राजनीतिक समाचार तथा विश्लेषण।
प्रतिनिधिसभा अन्तर्गत संसदीय सुनुवाइ समितिमा विभिन्न १३ देशका लागि प्रस्तावित राजदूतहरूको सुनुवाइ प्रक्रिया आजदेखि सुरु हुने भएको छ।...
नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कुल ७ हजार ११४ जना मतदाता कायम भएका छन्।
नेपाली कांग्रेसको १५औँ महाधिवेशन काठमाडौंको खुलामञ्चमा जारी छ।
विगतमा चुनावअघि गरिएका अस्वाभाविक गठबन्धनले पार्टीको मौलिक पहिचान मात्र गुमाएको नभई कार्यकर्ताको मनोबल र लोकतान्त्रिक प्रतिस्पर्धाको मर्ममाथि समेत प्रहार गरेको…
नेपाली कांग्रेसको केन्द्रीय समिति २९७ सदस्यीय हुने भएको छ। कांग्रेसको महाधिवेशनबाट विधान संशोधन भएसँगै केन्द्रीय समितिको आकार साबिकको भन्दा ठुलो…
लेभिटले जनवरी २०२५ देखि अगस्ट २०२६ सम्म ट्रम्पको दोस्रो प्रशासनमा ३६औँ ह्वाइट हाउस प्रेस सचिवका रूपमा काम गरेकी थिइन्। उनी…
छानबिन समितिको निष्कर्षअनुसार नै न्यायाधिवक्ताको कार्यालयले सदस्य सचिव शर्मालाई कारबाहीका लागि रायसमेत दिएको थियो। तर मुख्यमन्त्रीको अनिच्छाका कारण कारबाही प्रक्रिया…
सरुवा भएको निकायमा हाजिर नगरी उनी गाउँपालिकामै कार्यरत रहँदै आएका थिए। नयाँ खटाइएका प्रमुख प्रशासकीय अधिकृतलाई समेत गाउँपालिकाले हाजिर गराएको…
कुनै समयमा नेपालको प्रजातान्त्रिक आन्दोलनको सिङ्गो पर्यायको रूपमा रहेको नेपाली काङ्ग्रेस गतवर्ष अर्थात् भदौ २३ र चौबीस गते भएको जेन्जी…
प्रधानन्यायाधीश शर्माले न्यायलाई भौतिक संरचनासँग मात्र जोडेर हेर्न नहुने धारणा राखे। उनले भने, “न्यायलाई भौतिक संरचनासँग मात्र बाँध्दा कानुनको शासन…
