कला तथा मनोरञ्जन

चलचित्र, संगीत, कला, साहित्य र मनोरञ्जन क्षेत्रका समाचार।

गौतम बुद्ध विश्वकै निधि

अन्य ग्रहहरूसम्म पुग्न उन्मुख वर्तमान मानव समुदाय अब पृथ्वीकै विग्रहमा अल्झिनु हुँदैन।

कोर खबर

हावामा अल्झिएको स्वर: प्रकृति, स्मृति र अस्तित्वको अन्तर्ध्वनि

कविताको वास्तविक सामर्थ्य कहिलेकाहीँ शब्दहरूले व्यक्त गरेका अर्थमा भन्दा पनि तिनले उत्पन्न गरेका मौनताको रिक्ततामा लुकेको हुन्छ।...

कोर खबर

अप्रत्याशित

हिजो यही गाउँमा आउँदा ऊ एक्लो थियो तर आज आफन्तहरूको भीडमा ऊ एक्लिएको छ।

कोर खबर

बहुरूपी रङ देखाई जसले दिन्छ धोका, उही दिलको हाराहारी किन हुन्छ होला?

कहिले वारि कहिले पारि किन हुन्छ होला, आफ्नै जीवन पनि भारी किन हुन्छ होला? बहुरूपी रङ देखाई जसले दिन्छ धोका,…

कोर खबर

पितृहरू र हामी

पितृहरूकै अंश हौं हामी, पितृहरूकै वंश हौं हामी, हामीमा छाया‍छवि उहाँहरूकै त छ !

कोर खबर

आस्था आमाको

समस्या बाहिरबाट आएको थिएन। समस्या उसको मनभित्र धेरै पहिलेबाट एउटा मौन प्रश्न बनेर बसेको थियो। ऊ समलैंगिक थियो।...

कोर खबर

चाडपर्व

विदेशमा बसेपछि किन चाहियो यिनीहरूलाई चाडपर्व! जेठो उस्तै, माइला झन् कहिल्यै आएन, कान्छो पनि भौतिकवादी भन्छ आफैंलाई।...

कोर खबर

तल्लो बाटोको त्रासदी

सुखी र समृद्ध जीवन, सम्मानजनक अस्तित्व अनि सुनिश्चित र सुरक्षित भविष्यको सपना देख्ने मान्छेहरूको सपनाको देश बनेको छ अमेरिका।...

कोर खबर

लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनले प्रसिद्ध गायक पशुपति शर्मालाई अध्यक्ष निर्वाचित गरेको छ।...

कोर खबर

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।