कला तथा मनोरञ्जन

चलचित्र, संगीत, कला, साहित्य र मनोरञ्जन क्षेत्रका समाचार।

मुम्बई प्रदर्शनपछि हिरासतमा लिइएका इमरान खान रिहा

बलिउड अभिनेता आमिर खानका भाञ्जा इमरान खान, उनकी प्रेमिका लेखा वाशिङ्टन र जैन खान मुम्बईमा भएको प्रदर्शनका क्रममा हिरासतमा परेपछि…

कोर खबर

कवितामार्फत नारीशक्तिको महिमागान

कविहरूले महिलालाई हेप्ने पितृसत्तात्मक समाजप्रति तीव्र रोष प्रकट गर्दै देवी वा यस्तै अन्य उपमा दिँदैमा मक्ख नपर्न नारीहरूलाई नै आह्वान…

कोर खबर

तितो

तँ अनपढलाई कसरी राख्न सक्छु मेरा घरमा। मेरा सबै आफन्त पढेलेखेका छन्।

कोर खबर

कद प्रतियोगिता

अन्तिममा हात्तीले सुँड उचाल्दै गर्वका साथ भन्यो, ‘मेरा दाह्रा बहुमूल्य छन्।’

कोर खबर

नर्मल

अब जेसुकै होस्, म जसरी पनि त्यही केटासँग नै विवाह गर्छु।

कोर खबर

लयबद्ध

संसारमा इच्छा मात्र भएर नपुग्दाे रहेछ। आखिरमा सबै थोकका लागि पैसा चाहिँदो रहेछ।

कोर खबर

पेशा

अब आफैं भन्नुस्, के सेवा र आत्मसन्तुष्टिभन्दा ठूलो कुरा संसारमा अरू केही होला र!

कोर खबर

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।