कला तथा मनोरञ्जन

चलचित्र, संगीत, कला, साहित्य र मनोरञ्जन क्षेत्रका समाचार।

विराटनगरमा मासिक बैठकी शृङ्खलाकाे आरम्भ, प्राज्ञ विवश पाेखरेलले वाचे सत्र कविता

स्वर संगम संगीतालय, विराटनगरले दशैंको शुभारम्भसँगै मासिक बैठकी शृङ्खला सुरु गरेकाे छ।

कोर खबर

परिवारले संस्कार दिन्छ, पहिचान आफैँ बनाउनुपर्छ : जावेद अख्तर

उनका अनुसार परिवारले व्यक्तिलाई नाम, भाषा, संस्कृति र जीवनका मूल्य दिन सक्छ, तर उसको सोच र पहिचान आफैँले विकास गर्नुपर्छ।...

कोर खबर

सुरेन्द्रको डेब्यु गीत ‘तिमी हामी भक्तपुर जाँदा’ सार्वजनिक

भक्तपुरको ऐतिहासिक तथा सांस्कृतिक सौन्दर्यलाई प्रेमकथाको पृष्ठभूमि बनाएर तयार पारिएको नयाँ म्युजिक भिडियो ‘तिमी हामी भक्तपुर जाँदा’ सार्वजनिक भएको छ।...

कोर खबर

३९ वर्षपछि पनि ठिक्क हुन्छ अनिल कपुरलाई मिस्टर इन्डियाको ज्याकेट

अनिल कपूरले एउटा कार्यक्रमको छायाङ्कनका क्रममा आफ्नो पुरानो फिल्म ‘मिस्टर इन्डिया’को समयलाई फेरि सम्झिए। उनले सन् १९८७ मा रिलिज भएको…

कोर खबर

सलमान खानले ल्याए आफ्नो आधिकारिक युट्युब च्यानल, यस्तो हुनेछ कन्टेन्ट

बलिउडका भाइजान अभिनेता सलमान खानले आफ्नो आधिकारिक युट्युब च्यानल ‘बिइङ द सलमान खान’ सुरु गरेका छन्।...

कोर खबर

आधा आकाश थामेका हातहरू

नारीको विजय पुरुषको पराजय होइन, हुँदै होइन, त्यो विजय त मानवताको सबैभन्दा उज्यालो बिहान हो।

कोर खबर

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।