४० वर्षीया महिलामाथि करणी गरेको आरोपमा एक पक्राउ
धादिङमा ४० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक पुरुषलाई पक्राउ गरेको छ।
Authorized Uniview Distributor – Nepal
Prime Series | ColorHunter | OwlView | 8MP 4K
Open: 10 AM – 6 PM | Sunday-Friday
Genuine · Warranty · Expert Support · Delivery Across Nepal
प्रहरी, अदालत, ठगी, लागूऔषध र अपराधसम्बन्धी समाचार।
धादिङमा ४० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक पुरुषलाई पक्राउ गरेको छ।
काठमाडौंको कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका प्रधानाध्यापकमाथि कुटपिट तथा शिक्षिकामाथि दुर्व्यवहार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।...
शिवकी आमा रञ्जना शर्माले छोरा र श्रद्धाबिच भएका च्याट प्रहरीलाई बुझाएकी छिन्। ती संवादमा छोरालाई ब्ल्याकमेल गर्ने र धम्की दिने…
चर्चित युट्युबर ध्रुव राठीले प्रहरीले आफूलाई अपहरणको शैलीमा घरबाट लगेको र त्यस क्रममा चोटसमेत लागेको आरोप लगाएका छन्।...
ककरोच जनता पार्टी (सीजेपी) ले मतदाता नामावलीको विशेष गहन संशोधन (एसआईआर) प्रक्रियामा अनियमितता भएको आरोप लगाउँदै ज्ञानेश कुमारको राजीनामा माग…
बलिउड अभिनेता आमिर खानका भाञ्जा इमरान खान, उनकी प्रेमिका लेखा वाशिङ्टन र जैन खान मुम्बईमा भएको प्रदर्शनका क्रममा हिरासतमा परेपछि…
घटनास्थलसम्म पुग्न कठिन भएकाले नदीमा कति पानी जम्मा भएको छ र त्यसले तल्लो तटीय क्षेत्रमा कस्तो जोखिम निम्त्याउन सक्छ भन्ने…
बूढीगण्डकी नदीमा आइतबार बिहान बहाव अत्यधिक बढेपछि गोरखाको चुमनुब्री गाउँपालिकाका तटीय क्षेत्रका बासिन्दा र पर्यटक सुरक्षित स्थानतर्फ लागेका छन्।...
संयुक्त राष्ट्रसंघीय मानवअधिकार उच्चायुक्तको कार्यालयले भारतमा विरोध प्रदर्शनका क्रममा पक्राउ परेकाहरूलाई तत्काल र बिनासर्त रिहा गर्न आग्रह गरेको छ।...
अवैध लागूऔषध सहित प्रहरीले देशका विभिन्न स्थानबाट १८ जना पक्राउ गरेको छ।
