अपराध

प्रहरी, अदालत, ठगी, लागूऔषध र अपराधसम्बन्धी समाचार।

एम्बुलेन्सबाट पाँच क्विन्टलभन्दा बढी गाँजा बरामद

दुहबी नगरपालिका–६ स्थित बूढी खोलाको किनारबाट प्रहरीले पाँच क्विन्टलभन्दा बढी गाँजासहित एउटा एम्बुलेन्स बरामद गरेको छ ।...

कोर खबर

दिसा गर्दा चार पुडिया हेरोइन बरामद, कञ्चनपुरमा एक जना पक्राउ

कञ्चनपुरमा प्रहरीले दिसा गराउने क्रममा एक व्यक्तिको दिसाबाट १०.४२ ग्राम खैरो हेरोइन बरामद गरेको छ। लागुऔषध ओसारपसार भइरहेको सूचनाका आधारमा…

कोर खबर

टाइगर श्रफमाथि आक्रमण गर्ने तीन अभियुक्त पक्राउ, नेपाल भाग्ने तयारीमा थिए

एसपी गौतमका अनुसार सोमबार बिहान करिब साढे ११ बजे कोटा सिटी प्रहरीले रेलवे स्टेसनबाट तीनै अभियुक्तलाई पक्राउ गरेको हो।...

कोर खबर

चाडपर्वको मौका छोपी काठमाडौं भित्र्याउन लागिएको ७२ हजार ट्रामाडोल क्याप्सुल बरामद

चाडपर्वको मौका छोपी काठमाडौं भित्र्याउन लागिएको ठूलो परिमाणको लागूऔषध ट्रामाडोल क्याप्सुलसहित दुई जना पक्राउ परेका छन्।...

कोर खबर

विगतमा बलिउडका यी ५ हस्तीमाथि पनि भएको थियो आक्रमण

आइतबार मुम्बईमा अभिनेता टाइगर श्रफसँग सम्बन्धित गोली प्रहारको घटनाले संगठित अपराधसँग जोडिएका धम्कीका बीच बलिउडका चर्चित व्यक्तित्वहरूको सुरक्षाबारे फेरि चिन्ता…

कोर खबर

अभिनेता टाइगर श्रफको कारमा गोली प्रहार, प्रहरीले के भन्यो ?

कांग्रेस र शरद पवार नेतृत्वको राष्ट्रवादी कांग्रेस पार्टीले राज्यका मुख्यमन्त्री सर्वसाधारणलाई सुरक्षा दिन असफल भएको आरोप लगाएका छन्।...

कोर खबर

फ्रान्समा प्रदर्शन : एक हजार ८०० बढी पक्राउ, ट्रम्पले उठाए आप्रवासनको मुद्दा

प्रदर्शनका क्रममा विभिन्न सहरमा पसल लुटपाट, सार्वजनिक भवनमा आगजनी र प्रहरीसँग झडप भएका छन्। घटनामा ५०० भन्दा बढी प्रहरी, सुरक्षाकर्मी…

कोर खबर

भारतमा दुई दुर्घटना हुँदा ३४ को मृ`त्यु, ५१ घाइते, नौ जना पक्राउ

दुर्घटनामा दुई प्रहरी कर्मचारीसहित २६ जना घाइते भएका छन्। घाइतेलाई उपचारका लागि अस्पताल लगिएको छ। प्रारम्भिक विवरणअनुसार चालकले ट्रकको ब्रेक…

कोर खबर

महेश बस्नेतको प्रश्न : रवि पक्राउ हुँदा एउटा मापदण्ड, सुशील भट्ट पक्राउ हुँदा अर्को किन ?

नेकपा एमालेका सचिव महेश बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र लगानी बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत सुशील…

कोर खबर

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।