कोर खबर

१९,२०१ लेखहरू

ताजा लेखहरू

राजनीति

तातोपानी नाका खुलाउन संवाद जारी: नेपालतर्फको खुल्यो, चिनियाँ पक्ष तयार भएन

पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले प्राकृतिक विपद्का कारण अवरुद्ध भएका तातोपानी र रसुवागढी नाका पुनः सञ्चालनमा ल्याउन चीन सरकारसँग निरन्तर छलफल…

कोर खबर
राजनीति

किसानलाई छिट्टै परिचयपत्र वितरण गरिँदै, २६ लाखभन्दा बढी सूचीकृत

सरकारले देशभरका किसानलाई राज्यबाट उपलब्ध गराइने सेवासुविधासँग जोड्न छिट्टै किसान परिचयपत्र वितरण गर्ने तयारी गरेको छ।...

कोर खबर
समाज

पोखरामा ७२ वर्षीय वृद्धको हतियार प्रहार गरी ह’त्या

पोखरा महानगरपालिका-२४ कार्कीको तगारामा घरेलु हतियार प्रहार गरी एक ७२ वर्षीय ज्येष्ठ नागरिकको हत्या गरिएको छ।...

कोर खबर
समाज

दसैंमा नेपालभर रुट परमिट खुला, असोज २३ गतेदेखि अग्रिम टिकट बुकिङ

बडादसैंका बेला यात्रुहरूको सहज र सुरक्षित आवागमनका लागि घटस्थापनादेखि पूर्णिमासम्म देशभर सार्वजनिक सवारीसाधनको रुट परमिट खुला गरिने भएको छ।...

कोर खबर
समाज

घरमा रंग लगाउने क्रममा लडेर ताप्लेजुङमा एक जनाको मृत्यु

घरमा रंग लगाउने क्रममा लडेर ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिका वडा नं-३ हाङपाङमा एकजनाको मृत्यु भएको छ।...

कोर खबर
राजनीति

जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौं’ : जगदीश खरेल

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता एवं प्रतिनिधिसभा सदस्य जगदीश खरेलले चुनावका बेला मात्रै भोट माग्न जाने राजनीतिक प्रवृत्तिको अन्त्य…

कोर खबर
समाज

सडक अवरुद्ध भएपछि गर्भवतीको हेलिकप्टरमार्फत उद्धार

म्याग्दीको दुर्गम धवलागिरि गाउँपालिका-५ मल्कवाङबाट स्वास्थ्यमा जटिलता देखिएकी एक गर्भवतीको हेलिकप्टरमार्फत उद्धार गरिएको छ।...

कोर खबर
राजनीति

‘रास्वपाले कांग्रेसलाई भित्तामा पुर्‍यायो, कम्युनिस्ट मिल्दा हामी विभाजित भयौं’

नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार किशोरसिंह राठौरले नयाँ राजनीतिक शक्तिका रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कांग्रेसलाई…

कोर खबर
राजनीति

सभापति जिते पार्टी हराउनेलाई निकाल्छु: किशोरसिंह

नेपाली कांग्रेसको १५औं महाधिवेशनमा सभापति पदका उम्मेदवार किशोरसिंह राठौरले आफूले साढे तीन दशकसम्म साथ दिएका पार्टीका शीर्ष नेताहरूले चुनाव लड्ने…

कोर खबर
राजनीति

पुस्तान्तरण भनेको ‘बा हटाऊ, छोरा ल्याऊ’ भन्ने होइन: ओली

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व पुस्तान्तरणका नाममा हतारमा पार्टीको साँचो अरूलाई सुम्पिन नसकिने बताएका छन्।...

कोर खबर

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।