कोर खबर

१७,८११ लेखहरू

ताजा लेखहरू

अन्तर्राष्ट्रिय

क्याफे सञ्चालक मृ`त्यु प्रकरण : प्रेमिका फरार, ब्ल्याकमेलको आरोप

शिवकी आमा रञ्जना शर्माले छोरा र श्रद्धाबिच भएका च्याट प्रहरीलाई बुझाएकी छिन्। ती संवादमा छोरालाई ब्ल्याकमेल गर्ने र धम्की दिने…

कोर खबर
अन्तर्राष्ट्रिय

१५ अर्ब डलरको गुगल एआई डाटा सेन्टरविरुद्ध भारतमा विरोध

भारतको आन्ध्र प्रदेशमा अमेरिकी प्रविधि कम्पनी गुगलले निर्माण गर्न लागेको १५ अर्ब डलरको एआई डाटा सेन्टरविरुद्ध स्थानीय बासिन्दाको विरोध बढेको…

कोर खबर
खेलकुद

क्यानडाविरुद्धको खेलमा रोहित पौडेलको शतक

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत अल अमिरातमा जारी खेलमा रोहितले उत्कृष्ट ब्याटिङ गर्दै शतक पूरा गरेका हुन्।...

कोर खबर
समाज

घरघरमा जमरा राखियो

आज बिहान ११ः ४७ बजेको शुभ साइतमा घटस्थापना गरी दसैँघर वा पूजा कोठामा जमरा राखिएको छ।

कोर खबर
अन्तर्राष्ट्रिय

थाई रानी सुथिदाले लडाकु विमान एक्लै उडाएर बनाइन् नयाँ कीर्तिमान

थाइल्याण्डकी रानी सुथिदाले लडाकु विमान एक्लै उडाएर इतिहास रचेकी छन्। उनी लडाकु विमान एकल उडान गर्ने संसारकै पहिलो बहालवाला महिला…

कोर खबर
राजनीति

विपद् आएपछि उद्धार होइन, विपद् आउनुअघि नै तयारी गरौँ : ज्ञानेन्द्र शाही

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले बुढीगण्डकी र भोटेकोशीमा देखिएको बाढीपहिरोको अवस्थाबाट समयमै पाठ नसिके ठूलो…

कोर खबर
अन्तर्राष्ट्रिय

पासपोर्ट देखाउँदै ध्रुव राठीले भने : मलाई बेडरुमबाटै अपहरण गरियो

चर्चित युट्युबर ध्रुव राठीले प्रहरीले आफूलाई अपहरणको शैलीमा घरबाट लगेको र त्यस क्रममा चोटसमेत लागेको आरोप लगाएका छन्।...

कोर खबर
अन्तर्राष्ट्रिय

जापानमा ३७ वर्षमा अमेरिकी सेनासम्बद्ध व्यक्तिविरुद्ध झण्डै ५ हजार आपराधिक घटना

जापानमा सन् १९८९ देखि सन् २०२६ को मे महिनासम्म अमेरिकी सेनाका सदस्य, नागरिक कर्मचारी तथा उनीहरूका परिवारका सदस्य संलग्न चार…

कोर खबर
समाज

पाथीभरामा भक्तजनको लर्को

नवरात्र सुरु भएसँगै पाथीभरामा भक्तजनको आगमन बढेको छ। नवरात्रको पहिलो दिन आज बिहानैदेखि मन्दिरमा देवीको पूजार्चना गर्नेको घुँइचो लागेको छ।...

कोर खबर

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।