सरकारले देशभरका एक सय ७९ मिठाई पसललाई लेबल र उत्पादन मिति राख्न निर्देशन दिएको छ।
खाद्य तथा गुण नियन्त्रण विभागले बिहीबार एक सूचना जारी गर्दै सूचीकृत व्यवसायी तथा पसलहरूलाई लेबल र उत्पादन मिति राख्न निर्देशन दिएको हो।
विभागले गत असोज ३० गते विक्रीमा राखिएका मिठाइहरूमा स्पष्ट देखिने गरी उत्पादन मिति तथा लेबल राख्नको लागि निर्देशन दिएको थियो।





प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।