विज्ञापन
पर्यटन

होटलमा पानी थप्ने काम गर्थे, अहिले अस्ट्रेलियामा दुई रेस्टुरेन्ट र क्याफेका मालिक

नयाँ चप्पल फाट्ला भनेर लगाउनसमेत डराउने उनले बाल्यकालमा चरम अभाव भोगे।

२०० रूपैयाँ बोकेर भारत गएका थिए उनले होटलमा पानी थप्ने काम गरे। यो यात्रा अगाडि बढ्दै चीनमा आफ्नै रेस्टुरेन्ट खोल्नेसम्म पुग्यो।

अहिले अस्ट्रेलियामा दुई रेस्टुरेन्ट र एउटा क्याफे चलाउँछन्। उनी कसरी यहाँसम्म आइपुगे?

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

पर्यटन बाट थप

थप — पर्यटन

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।