विज्ञापन
कला तथा मनोरञ्जन

स्रष्टा श्रेष्ठका 'नियतिको खेल' र 'जीवनचक्र' लाेकार्पण

सिर्जना कला साहित्य प्रतिष्ठान नेपालगञ्जले स्रष्टा विष्णुमान श्रेष्ठका ‘नियतिको खेल’ कथासंग्रह र ‘जीवनचक्र’ नाटक लाेकार्पण गरेकाे छ।

कार्यक्रम प्रतिष्ठानका महासचिव जीतबहादुर अध्यक्षतामा प्रमुख अथिति साहित्यकार सनत रेग्मी पूर्व सदस्य सचिव प्रज्ञाप्रतिष्ठान र विशिष्ट अतिथिमा प्राज्ञ किरण आचार्य , प्राज्ञ खगेन्द्र गिरी कोपिला, प्राडा कृष्णप्रसाद घिमिरे, प्राज्ञ महानन्द ढकाल, साहित्यकार राजनितिक चिन्तक नरेन्द्रजंग पिटर साथै साहित्यकारको उपास्थितमा भव्य रूपमा भएकाे हाे।

महेन्द्र पुस्तकालयमा आयाेजित लाेकार्पणमा साहित्यकार डम्बर खत्रीले ‘जीवन चक्र’ नाटकको समीक्षात्मक टिप्पणी गरेका थिए। त्यस्तै सुमित्रा न्यौपानेले ‘नियतिको खेल’ कथाको समीक्षात्मक टिप्पणी गरेकी थिइन्।

विज्ञापन

साहित्य किन लेख्ने? कसका लागि लेख्ने? गजल विवाद हिजो आज,बाँके? प्रज्ञाप्रतिष्ठान प्राज्ञ र आफ्नो अनुभूति, ॠृग वेदमा अग्नि भूमिका, साहित्य र समाज, वर्तमान साहित्यमा एआई विषयमा गहन विचार प्रस्तुत प्रमुख र विशिष्ट अतिथिबाट भएको थियो।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

कला तथा मनोरञ्जन बाट थप

थप — कला तथा मनोरञ्जन

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।