काठमाडौ।स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले बढेको छ, भने चाँदीको मूल्य २० रुपैयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महास३का अनुसार आज बुधबार छापावाल सुन प्रतितोला दुई लाख ७५ हजार ६०० रुपैयाँ र चाँदीको मूल्य तीन हजार ६५५ रुपैयाँ कायम भएको छ।
हिजो मङ्गलबार छापावाल सुन प्रतितोला दुई लाख ७५ हजार रुपैयाँ र चाँदीको मूल्य तीन हजार ६७५ रुपैयाँ कायम थियो।



प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।