सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
काठमाडौ।स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले बढेको छ, भने चाँदीको मूल्य २० रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महास३का अनुसार आज बुधबार छापावाल सुन प्रतितोला दुई लाख ७५ हजार ६०० रुपैयाँ र…


