विज्ञापन
जीवनशैली

राष्ट्रिय र्‍यापिड बुद्धिचाल प्रतियोगिता सुरु

काठमाडौँ । काठमाडौँ स्पोट्र्स एकेडेमी तथा काठमाडौँ महानगरपालिका–१६ को आयोजनामा ‘केएसए काठमाडौँ वडा १६ राष्ट्रिय र्‍यापिड बुद्धिचाल प्रतियोगिता’ सुरु भएको छ ।

नेपाल बुद्धिचाल महासङ्घका पूर्वउपाध्यक्ष नारायणदास गमालको संयोजनमा मंगलबारदेखि उक्त प्रतियोगिता सुरु भएको हो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

जीवनशैली बाट थप

थप — जीवनशैली

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।