नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा पनि पोखरा एभेन्जर्स राष्ट्रिय टोलीका अनुभवी खेलाडी कुशल भुर्तेलकै कप्तानीमा मैदानमा ओर्लनेछ । पोखराले सन् २०२४ मा आयोजित पहिलो संस्करणदेखि नै एनपीएलमा सहभागिता जनाउँदै आएको छ । पोखराले हालसम्म एनपीएलको एलिमिनेटर चरणमा समेत स्थान बनाउन सकेको छैन । पहिलो संस्करणमा खासै गतिलो प्रदर्शन गर्न नसकेको पोखरा एभेन्जर्सले दोस्रो संस्करणमा भने केही सुधारिएको प्रदर्शन गरेको थियो । यसपालि त्यसलाई अझै सुधार गर्ने पोखराको योजना छ ।मंसिर ५ गतेसम्म चल्ने एनपी
मेन्डिसको प्रशिक्षण र भुर्तेलकै कप्तानीमा यसपटक पोखराले तहल्का मच्चाउला ?
प्रकाशित: १ मिनेट पढाइ
Facebook मा सेयर गर्नुहोस्
X मा सेयर गर्नुहोस्
WhatsApp मा सेयर गर्नुहोस्
Viber मा सेयर गर्नुहोस्
LinkedIn मा सेयर गर्नुहोस्
Telegram मा सेयर गर्नुहोस्
इमेल मा सेयर गर्नुहोस्
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?
दैनिक समाचार इमेलमा
दिनभरका मुख्य समाचार हरेक बिहान तपाईंको इनबक्समा।



प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।