विज्ञापन
विविध

टस पोखराको पक्षमा, जनकपुरले पहिले ब्याटिङ गर्ने

काठमाडौं।नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीचको खेलमा पोखराले पहिले बलिङ गर्ने भएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा केहीबेरमा सुरु हुने खेलमा पोखराका कप्तान कुशल भुर्तेलले टस जितेर जनकपुरलाई पहिले ब्याटिङको निम्तो दिएका हुन्। पोखरा प्रतियोगितामा पहिलो जितको खोजीमा छ भने जनकपुर लगातार दोस्रो जित निकाल्ने लक्ष्यसहित मैदान उत्रँदैछ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

विविध बाट थप

थप — विविध

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।