काठमाडौँ। तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत काठमाडौँ गोर्खाजका ब्याटर मोइन अलिले अर्धशतक बनाएका छन्।
बिहीबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा काठमाडौँले दिएको ११६ रनको लक्ष्य पछ्याउने क्रममा उनले ४९ बलमा ५१ रन बनाएर खेलिरहेका छन्।



प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।