काठमाडौँ। नेपाली कांग्रेसले बुधबार पार्टीका पदाधिकारीहरूको बैठक बोलाएको छ ।
सरकारले नेपाल प्रहरीका महानिरीक्षक(आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाएकोसहित पछिल्लो समय देखापरेका समसामयिक घटनाक्रमबारे पार्टीको धारणा बनाउन पार्टीका शीर्ष नेताहरूको बैठक बोलाइएको महामन्त्री प्रदीप पौडेलले जानकारी दिए



प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।