विज्ञापन
खेलकुद

एनपीएलमा पहिलोपटक खेले पाकिस्तानी खेलाडी हुसेन तलत

काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्सका पाकिस्तानी खेलाडी हुसेन तलतले जनकपुर बोल्ट्सविरुद्धको खेल खेलेका छन्। उनलाई कर्णालीले प्लेइङ ११ मा समावेश गरेको छ । यसअघि एनपीएलमा चितवन राइनोजबाट कुनै पनि पाकिस्तानी खेलाडीले खेलेका थिएनन्।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

खेलकुद बाट थप

थप — खेलकुद

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।