नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत उद्घाटन खेल सुरु भएको छ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा साविक विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्सबीचको प्रतिस्पर्धा सुरु भएको हो।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिम रोयल्सका ओपनरहरू क्रिजमा उत्रिएका छन् भने टस जितेको लुम्बिनी लायन्सले बलिङ सुरु गरेको छ।
विज्ञापन

यसअघि प्रधानमन्त्री बालेन शाहले प्रतियोगिताको औपचारिक उद्घाटन गरेका थिए।



प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।