विज्ञापन
बजार

आज सुनको मूल्य बढ्यो, घट्यो चाँदी

स्थानीय बजारमा आज (मंगलबार) सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला दुई लाख ७४ हजार ३०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य मंगलबार ७०० रुपैयाँले बढेर दुई लाख ७५ हजार रुपैयाँमा कारोबार हुँदैछ।

त्यस्तै, सोमबार प्रतितोला तीन हजार ७२० रुपैयाँ रहेको चाँदीको मूल्य मंगलबार ४५ रुपैयाँले घटेर तीन हजार ६७५ रुपैयाँ कायम भएको महासंघले जानकारी दिएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

बजार बाट थप

थप — बजार

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।