फाल्गुन १४, काठमाडौं
एप्पलको आइफोनको चर्चा जति गरेपनि हराउँदैन । सन् २०२० मा APPLE IPHONE 11 र IPHONE 12 को चर्चा गरियो । बजार अनुसार एप्पलका आईफोनहरु तथा स्यामसंगका स्मार्टफोनहरुमा उत्तिकै मात्रामा प्रतिष्पर्धा भयो भनिएको बताइएको छ । स्मार्टफोनहरु SAMSUNG XIAOMI–10 का समूहहरु प्रमुख दाबेदार मानिएका छन् ।
एक चर्चित मार्केट रिसर्चका अनुसार सन् २०२० मा विश्वभर ६.४ करोड आइफोन विक्री भए । IPHONE 11 मा 64 GB स्टोरेज हुन्छ । सन् २०२० मा स्मार्टफोनको बिक्री सर्वाधिक रह्यो । रिसर्चको अनुसार ६.४८ करोड स्मार्टफोनहरु विक्रीमा आयो । SAMSUNG GALAXI A51, GALAXI A 21, GALAXI A21s, GALAXIA01 विश्वका चर्चित स्मार्टफोनका श्रेणीमा समावेश रहेका छन् ।
एजेन्सी