नेपाल टेलिकमको जति रिचार्ज उति बोनस सेवा सुरु

 कोरखबर   २५ चैत, २०७६


काठमाडौं । नेपाल टेलिकमले कोरोना संक्रमणको जटिल अवस्थामा प्रयोगकर्तालाई थप सहयोग पुर्याउन बढिमा एक महिनासम्म लागुहुनेगरी आफ्ना ग्राहकलाई रिचार्ज बराबरकै बोनस दिने सेवा कार्यन्वयनमा ल्याएको छ । टेलिकमले बुधबार दिउँसोबाट यो उपलब्ध गराउन सुरु गरेको छ । ग्राहकले जुनसुकै  माध्यमबाट टेलिकमको सिमकार्ड रिचार्ज गर्दा त्यति नै बराबरको थप बोनस पाउनेछन। 

योसेवा देशभर लागू गरिएको छ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post