जनकपुर बोल्ट्सका हरेक ‘डट बल’मा मधेशका महिलालाई एक सेनेटरी प्याड अभियानअन्तर्गत जनकपुर बोल्ट्सका बलरले फाल्ने प्रत्येक ‘डट बल’ बराबर मधेशका ग्रामीण क्षेत्रमा एक थान सेनेटरी प्याड वितरण गरिनेछ ।कोर खबर२०८३ कात्तिक १३ १४:४६