बाराको फेटा घटना छानबिन गर्न बन्यो समिति, इन्स्पेक्टरको जिम्मेवारी खोसियो शनिबारको झडपमा प्रहरीले चलाएको गोली लागेर स्थानीय युवक आदित्य पासवान घाइते भएका थिए भने प्रदर्शनकारीको ढुंगामुढाबाट पाँच प्रहरी घाइते भएका थिए।कोर खबर२०८३ कात्तिक १५ ०७:२५